Thursday 1 November 2012

तमाङका स्वागे भाईहरु

तमाङका स्वागे भाईहरु

क) दोङ्को स्वागे भाई
१)दोङ २)गङ्दान ३)गोङ्बा ४)बल ५)स्योङ्दान ६)तितुङ ७)गोले ८)दिम्दुङ ९)बज्यु

ख) मोक्तानको स्वागे भाई
१)मोक्तान २)पाख्रिन ३)स्याङ्तान ४)थोकर

ग) थिङ्को स्वागे भाई
१)थिङ २)ङेसुर ३)सिङ्गार

घ) योन्जनको स्वागे भाई
१)योन्जन २)बम्जन ३)लोप्चन ४)दुम्जन ५)मिक्चन

ङ) घिसिङ्को स्वागे भाई
१)घिसिङ २)लो ३)ग्लान

च) ब्लोनको स्वागे भाई
१)ब्लोन २)स्याङ्बो

छ) वाईबाको स्वागे भाई
१)वाईबा २)जिम्बा ३)टुबा ४)रुम्बा ५)लुङ्बा ६)ग्याबा ७)मार्बा

ज) छ्युमीको स्वागे भाई
१)छ्युमी २)काल्तेन ३)ज्युमी ४)होपतेल ५)साम्देन ६)लामाखोर ७)खानिखोर ८)जोङ्गान ९)न्हेगी १०)ङ्हार्तेन ११)सिङ्थान

No comments:

Post a Comment